समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । संसारभर फैलिइरहेको कोभिड-१९ (कोरोना भाइरस)को संक्रमण नेपालमा पनि देखिएपछि सरकारले आजदेखि एक साताका लागि देशै लकडाउन गरेको छ ।

लक डाउनको पहिलो दिन प्रदेश २ को अस्थायी राजधानी सुनसान भएको छ ।

लकडाउनमा कफ्युमा भन्दा केही लचकता हुन्छ। अत्यावश्यक सेवाका सवारीसाधन भने दुबै अवस्थामा अनुमति लिएर सञ्चालन हुन पाउँछन्। यदि नियम उलंघन गरे ६ महिनासम्म कैद हुनसक्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here