समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । राष्ट्रियसभाको बिहीबार भएको निर्वाचनमा प्रदेश नम्बर २ मा नेकपाकी  तुलसा दाहाल विजयी भएकी छिन् । 

महिलातर्फ काँग्रेस उम्मेदवार नगिना यादवलाई पराजित गर्दै उनी विजयी भएकी हुन् । 

नगिनाले ४७ सय ४० मतभार ल्याइन्  भने तुलसाले ५२सय ८ मत ल्याइन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here