समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार राधेश्याम पासवान विजयी भएका छन् । 

उनले ४ सय ८८ फरक मतान्तरले विजयी हात पारेका हुन् । राधेश्यामले ५२९२ मतभार प्राप्त गरे ।

समाजवादी पार्टीका उम्मेदवार रामप्रित पासवानले ४७०४  मतभार प्राप्त गरे । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here