समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरधाम, २६ मंसिर ।
विवाहपञ्चमी महोत्सवमा सहभागी हुन जनकपुरधाम आएका भारत उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी र मधेशी दलका नेताहरु बीच भेटघाट भएको छ ।
जानकी मन्दिरमा प्रदेश नं.२ का मुख्य मनत्री मो.लालबाबु राउत गद्दी र राजपामा संयोजक राजेन्द्र महतो, नेता महन्थ ठाकुर, अनिल झा लगायतका नेताहरुसँग भेटघाट भएको हो ।