समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरधाम, २६ मंसिर ।
विवाहपञ्चमीम सहभागी हुन जनकपुर आएका भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले नेपालीमा भाषण गरेका छन् ।
मर्यादा पुरुष श्रीराम र आदर्श नारी सिताको विवाहको स्मरणमा यस क्षेत्रमा मनाईने सप्ताहव्यापी विवाहपञ्चमी कार्यक्रममा जन्ती बनेर आएका योगीले जनकपुरस्थित रंगभुमि मैदान बाह्रविघामा नेपालीमा सम्बोधान गरेका हुन् ।
हेर्नुहोस भिडियो