समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २६ मंसिर ।


विवाहपञ्चमीम सहभागी हुन जनकपुर आएका भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले नेपालीमा भाषण गरेका छन् ।

मर्यादा पुरुष श्रीराम र आदर्श नारी सिताको विवाहको स्मरणमा यस क्षेत्रमा मनाईने सप्ताहव्यापी विवाहपञ्चमी कार्यक्रममा जन्ती बनेर आएका योगीले जनकपुरस्थित रंगभुमि मैदान बाह्रविघामा नेपालीमा सम्बोधान गरेका हुन् ।

हेर्नुहोस भिडियो 

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here