समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । गत मंसिर २७ गते शुक्रबार राती १२ बजेर १० मिनेटमा भएको बम बिस्फोटका मृतक र घाइते परिवारलाई प्रदेश सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।

मृत्यु भएको भोलिपल्ट प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पीडित परिवारसँग भेटेर घोषणा गरेको आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

सरकारले बिस्फोट घटनाका मृतकलाई ३-३ लाख र घाइतेको उपचारको लागी डेढ / डेढ लाख दिने प्रदेश सरकारले आइतबार(आज) निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here