समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषाको बसहियामा भेटिएको शंकास्पद देखिएको बोराभित्र बाख्रा भेटिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका २४ बसहियास्थित दक्षिणकाली मन्दिर नजिक राखिएको शंकास्पद बस्तु बोराभित्र मरेको बोरा भेटेको नेपाली सेनाका बम डिस्पोजल टोलीले जानकारी दिएका छन् ।

बिहीबार बिहानैदेखि बोरामा देखिएको शंकास्पद वस्तु बम रहेको आशंका स्थानीय क्रसित भएको थियो ।

स्थानीहरुले प्रहरीलाई जानकारी गराएलगत्तै घटनास्थलमा पुगेका नेपाली सेनाको बम डिस्पोजल टोलीले शंकास्पद बस्तु डिस्पोज गर्दा मरेको बाख्रा भेटेको धनुषाका प्रहरी निरिक्षक अशोक झाले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here