समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा बम बिस्फोटमा परि मृत्यु भएका सम्झनामा जनकपुरधामका युवाहरुले दीप प्रज्वलन गरि श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

युवाहरूले मृतकको सम्झनामा एक सय एक मैनबत्ति बालेर श्रद्धाञ्जली अर्पण गर्दै दोषी ऊपर कारवाहीको मागसहित जनकपुरधामको रामनन्द चौकमा श्रद्धाञ्जली अर्पण गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here