समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषा प्यावसन २९ औं बार्षिकोत्सव मनाएका छन् । बिहिवार केक काटेर प्यावसनका पदाधिकारीहरुले बार्षिकोत्सव मनाएको हो ।

प्वावसन धनुषाका अध्यक्ष गणेश साहको अध्यक्षता तथा प्यावसनका केन्द्रिय सदस्य नरेन्द्र शर्माको प्रमुख आतिथ्यमा केक काटेर मैनवती बाल्दै जनकपुरको जनक चोकमा वार्षिकोत्स मनाएका छन् ।

आजकै दिन प्यावसन धनुषाको स्थापना भएकोले प्यावसन प्रदेश २ का उपाध्यक्ष महेश मण्डल र प्रदेश सचिव विश्वलाल सिंहको विशेष उपस्थितीमा वार्षिकोत्सव मनाईको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here