समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । गायक नेहा प्रियदर्शनीको ‘जुलुम करेना ना’ नामक गीत युटुवमार्फत सार्वनिक भएको छ ।

निहारिका मल्लिकले निर्देशन गरेको सो गीत युटुवमार्फत मंगलबार(आज) ५ बजे सार्वजनिक भएको छ । प्रवेश मल्लिकको संगित रहेको गित अरुण साहले सम्पादन गरेका छन् ।

नवरस स्टुडियोको सक्रिय समायोजनमा तयार गीत प्रवेश मल्लिकको युवटुवमार्फत सार्वनिक गरिएको छ । सार्वजनिक भएको यो गीत लोकगित भएपनि यसलाई संगितकार मल्लिकले आधुनिक बनाएको छ ।

गीतमा कोरियोग्राफी सन्नी राउत र लीड अभिनय अनुपमा झा र निशान्त मल्लिकले गरेका छन् ।

त्यस्तै गितमा माही तनवीर खान, सुनीता पासवान, सपना साह तथा पूजा श्रेष्ठको नृत्य रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here