समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । नेपाल सेल्फ डिफेन्स संघ धनुषाको संयोजकमा श्रवण आचार्य चयन भएको छ । जिल्लामा रहेको विभिन्न खेल कराते, जुडो, एथलेटिक्स, क्योकुशिन कान कराते आदि खेलका प्रशिक्षकहरुको संयुक्त भेलाबाट २५ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

संघको प्रदेश कमिटिको संयोजक बैजनाथ यादव, एथलेटिक्स समुहको प्रशिक्षक दिपेन्द्र गोईत लगायतको उपस्थितीमा कार्य समिति गठन भएको हो ।

संघको उपाध्यक्षमा अमित यादव, असगर खाँ, सचिवमा सुभाष पाठक, सहसचिवमा कमलेश राउत, कोषाध्यक्षमा सुनिल यादव चयन भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here