समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


नकपुरधाम । २४ प्रहरी उपरीक्षकहरूको सरुवा भएक छन्। धनुषाका प्रहरी उपरीक्षक (एसपी) शेखर खनालको सरुवा भएको छ भने नयाँ प्रहरी उपरीक्षकको रुपमा रमेशकुमार बस्नेत आएका हुन् ।

प्रहरी महानिरीक्षकको शुक्रबार बसेको बैठकले २४ प्रहरी उपरीक्षकहरूको सरुवा गर्ने निर्णय गरेको हो।

पुस महिनाको तलबभत्तासमेत सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरूको सरुवा भएको प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागले जनाएको छ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here