समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २० पुस ।
मदिरा खाएर जनकपुर नगरक्षेत्रभित्र जथाभावी गर्नेलाई ५१ सय रुपैया जरिवाना हुने भएको छ ।

जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहको अगुवाईमा बसेको वैठकवाट मेयर साह उप–मेयर हुदाँको बखत ११ सय जरिवाना थियो त्यसलाई बढाएर ५१ सय गरिएको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here