समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरधाम, २० पुस ।
मदिरा खाएर जनकपुर नगरक्षेत्रभित्र जथाभावी गर्नेलाई ५१ सय रुपैया जरिवाना हुने भएको छ ।
जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहको अगुवाईमा बसेको वैठकवाट मेयर साह उप–मेयर हुदाँको बखत ११ सय जरिवाना थियो त्यसलाई बढाएर ५१ सय गरिएको छ ।