समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरधाम, ५ माघ ।
जनकपुर टाईम्सकर्मी न्यामिक यादव सम्मानित भएका छन् ।
जनकपुरधाममा रुपम फिल्मस् प्रोडक्स प्रा.ली. ले आयोजना गरेको आरएस फेसन सो मा सम्मान गरेका छन् । फोटो पत्रकारिताको माध्यमबाट सामाजमा योगदान गरेको भन्दै फोटो पत्रकार यादवलाई सम्मान गरेको छ ।
कार्यक्रममा अमन मिडिया सर्भिसका तथा मोडेल प्रेम सिंहलाई समेत सम्मान गरिएको हो ।