Image may contain: shoes and outdoor
फार्इल फाेटाे
समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषामा बम बिस्फोटमा परि तीनजनाको ज्यान गएको घटनाले सर्वसाधारण शोकमै रहेको बेला जनकपुरमा बम जस्तै शंकास्पद वस्तु आइतबार फेरि फेला परेको छ। जनकपुरधाम उपमहानगरपालिका ९ संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोको छेउमा कुकर बम जस्तै देखिने शंकास्पद वस्तु राति ९ बजे फेला परेको हो।

अहिले प्रहरी त्यहाँ घेरा हालेर आवत जावतमा रोक लगाएको छ। कुकर जस्तो देखिएकाले बमकै अशंका गरेर त्यहाँ आवत जावतमा रोक लगाइएको छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here