समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । जनकपुरको तिरहुतिया बजारमा बीच सडकमा शंकास्पद वस्तु भेटिएको छ ।

जनकपुरको संघीय प्रहरी इकाई कार्यालयभन्दा करिब ५० मिटर दुरीमा रहेको बजार छेउमा शंकास्पद वस्तु भेटिएको हो ।

बोरामा बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएपछि बिहानै देखि सो क्षेत्रको अवागमन ठप्प बनेको छ ।

उक्त वस्तुलाई डिस्पोज गर्नका लागि नेपाली सेनाको बम डिस्पोजल टोलीले प्रयास गरिरहेको छ ।

1 COMMENT

  1. जनता के पास खाने के लिए पैसे नहीं है वो
    बम कहाँ से लगाएंगे ये तो नेता (राजनीति) लोगों का काम है जल्दी से जल्द राजतंत्र आना चाहिए 🙏

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here