समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरधाम, १७ माघ ।
जनकपुरधाममा पहिलो पटक फेसन सो सफलतापुर्वक सम्पन्न गरेको एल एण्ड मोडेल एजेन्सीले दोस्रो पटक यसै भ्यालेनटाईनमा फेसन सोको आयोजना गर्न लागेको छ ।
भ्यालेनटाईनको अवसरमा आयोजना गर्न लागेको फेसन सोको लागि गत शनिवार गरेको अडिसनमा युवतिको सहभागिता कम भएको भन्दै आउँदो शनिवार फेरी दोस्रो अडिसनबाट युवतिको सख्या बढाउन अडिसन गर्न लागेको एल एण्ड एन मोडेल एजेन्सीको म्यानेजिङ्ग डाईरेक्टर नितेन्द्र कर्णले जानकारी दिएका छन् ।
कर्णले यस फेसन सो मा मिथिलाको सास्कृतिक समेत दर्शाउने कार्यक्रम गर्न लागेको जनाएको छ । कार्यक्रममा युवतिलाई विशेष स्थान दिईने उनले जनाएको छ ।