समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काठमाण्डौं, २३ पुस ।

आज उपत्यकाको मौसम बदली हुँदा चिसो ह्वात्तै बढेको छ। काठमाडौँमा बिहान हल्का वर्षा हुँदा चन्द्रागिरीमा हिउँ परेको छ।

हिउँ परेसँगै मानिसहरु चन्द्रागिरी पुगेका छन्। हिउँ परेको फोटोहरु बिहानैबाट सामाजिक संजालहरुमा देखिएका थिए। 

विगतमा ओझेलमा परेपनि चन्द्रगिरीमा केबलकार संचालनमा आएपछि त्यहाँ हिउँ खेल्न जाने मानिसको संख्यामा वृद्धि भएको छ।

चन्द्रागिरीमा करिब एक फिट सम्म हिउँ जमेको थियो। विगत केही वर्षदेखि राजधानीवासीलाई हिउँ खेल्ने वैकल्पिक स्थानका रुपमा चन्द्रगिरी विकास हुँदै गएको छ।



फोटो : प्रविन रानाभाट

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here