समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
शहबाज खान
कपिलबस्तु, ४ माघ ।
कपिलवस्तुको.कृष्णनगर नगरपालिका वडा नं.३ अन्तर्गत पर्ने आयसा सिद्दीका ग्रल्स कालेज झण्डानगरका नगर प्रमुखद्वारा अवलोकन गरिएको छ ।
कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह लगायतका व्यक्तिहरुद्धारा आयसा सिद्दीका ग्रल्स कालेज र मदरसा सिराजुलवलुम अल सल्फीयामा पुगी दुबै मदरसामा रहेको समस्या वा हाल सम्मा भयी रहेको प्रशिक्षणको स्थिती निरीक्षण गरिएको छ ।
गर्लस कलेजका विद्यार्थीहरुले आफ्नै कालेजमा प्रदर्शनीमा राखेको सिलाई कडाई र कला सिकेर तयार गरेको बिभिन्न किसिमको कपडा, फलफूल लगायतका अवलोकन गरेको छ ।