समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काठमाडौं । समाजवादी पार्टीले सरकार छाड्ने भएको छ। केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो। समाजवादी पार्टीका सरकारमा २ मन्त्री रहेका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले संविधान संशोधनको विषयमा प्रस्ताव राख्न खोजेका थिए। तर प्रधानमन्त्रीले उनको प्रस्ताव अस्वीकार गरिदिएपछि सरकारबाट बाहिरिने निर्णय गरेकाे थियाे ।

यस्तो थियो उपेन्द्र यादवले मन्त्रिपरिषदमा राख्न खोजेका प्रस्तावः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here