समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकुरधाम । आज बिहान उदाउँदाे सूर्यलाई अर्घ्य दिदै चैती छठ पर्वकाे समापन भएकाे हाे ।

पर्वकै बेला संसारभरि नै कोभिड–१९ (कोरोना भाइरस) को सन्त्रास छाएको हुँदा यसको सङ्क्रमण बढ्न नदिन सरकारले ‘लक डाउन’ जारी गरेकोले यसवर्ष जनकपुरधाम लगायत मिथिलाञ्चलमा घर–घरबाटै सूर्य अर्थात दिनानाथलाई अर्घ अर्घ्य दिइएर समापन भएकाे व्रतालुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here