समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । नेपाल आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाएको छ ।  निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको हो ।

निगम श्रोतका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा घटेको हुँदा मूल्य समायोजन गरिएको हो । स्वाचालित मूल्य प्रणाली अनुसार पेट्रोलरडिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँको घटेको छ । घटेको मूल्य सोमबार राति १२ बजेदेखि नै लागू हुनेछ आयल निगमले जनाएको छ । 

भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य घटेको जनाउँदै निगमले इन्धनको मूल्य घटाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here